उपत्यकामा एकैदिन ५५४९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ४ माघ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा थप ४ हजार ४ जना, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना कोराना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here