टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौं, ९ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम स्थगित गरेको छ ।

अस्पतालकी निर्देशक डा. मनिषा रावलद्धारा जारी सूचनामा ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here