काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ५२ हजार नाघ्यो

काठमाडौं, १० माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६७६जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here