निफ्राको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रकचर बैंकको (निफ्रा) शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको कारोबारको पहिलो दिन आइतवार १ बजेर ५० मिनेटसम्ममा निफ्राको मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य ३४.१० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३७५.१० रुपैयाँ कायम भएको छ । निफ्राको शेयर खरिदका लागि माग उच्च रहेको छ । भने बेच्ने शून्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here