नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी

काठमाडौं, १९ माघ । नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टी भएको जानकारी दिइन्। ३ जनामा डेल्टा भेरियन्ट देखिएको छ ।

यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा। संगिता मिश्रााले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here