आरम्भ चाैतारी लघुवित्तको लाभांश घाेषणा

काठमाडौं, २६ माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस शेयर नियामक नेपाल राष्ट्र बैंक र आरम्भको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here