ग्लोबल आईएमई लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं, ५ फागुन । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

लिमिटेडले विभागीय प्रमुखदेखि वरिष्ठ सहायक पदहरूसम्ममा कर्मचारी माग गरेको छ।

इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ। इच्छुक व्यक्तिले आवेदन खुला गरिएको १५ दिनभित्र दरखास्त पेस गर्नसक्ने छन्।