प्राथमिकता प्राप्त क्षेत्रमा लचकता, विशेषज्ञताका आधारमा बैंकले सुविधा पाउँदै

काठमाडौं ५, माघ ।

कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यमलगायत तोकिएको क्षेत्रमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा राष्ट्र बैंकले केही लचिलो नीति ल्याएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले आफ्नो विशेषज्ञताका आधारमा क्षेत्र छनोटको सुविधा दिन नीति ल्याउन लागेको हो ।

‘कोभिड १९ को प्रभावलाई मध्यनजर गरी वाणिज्य बैंकहरुले आ–आफ्नो विशेषज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गतका कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम्मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ समिक्षामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here