पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमणमुक्त

काठमाडौं, ११ फागुन । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टी भएको हो ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन्।

दुईजनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here