जागिरको खोजिमा हुनुहुन्छ ? नेप्सेले माग्यो कर्मचारी, कसरी दिने आवेदन (सूचनासहित)

काठमाडौं, २७ फागुन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेप्सेले शुक्रवार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

नेप्सेले प्रबन्धक दसौँ तह देखि अधिकृत छैठौँ तहसम्मका विभिन्न अरु पदमा केही कर्मचारी माग गरेका छ ।

योग्यता पुगेका इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त फारम नेप्सेको वेवसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here