कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

काठमाडौं ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको शुक्रवार बसेको बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यो वर्ष करिब चार लाख विद्यार्थी परीक्षामा सामेल हुँदैछन् ।

परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here