काठमाडौं २६, चैत । सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार भोली रामनवमी पर्व परेकाले मुलुकभरका सार्वजनिक बिदा दिने निर्णय भएको हो।
जसअनुसार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा विदा हुने छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.