काठमाडौं, ३० चैत । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२२ रुपैयाँ १२ पैसा निर्धारण गरेको हो।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ ४२ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८४ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २३रुपैयाँ ९० पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।