काठमाडौं, ५ वैशाख । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा निर्धारण गरेको हो।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ २९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ५८ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ११ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।