मंगलबार रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द, निर्वाचनपछी खोलिने

काठमाडौं, २६ बैशाख । मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

सरकारले स्थानीय निर्वाचनका लागि सिमा नाका बन्द गर्न लागेको हो ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने सबै प्रकारका आवागमन बन्द गर्न लागिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here