मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं, ३० बैशाख । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । शुक्रबार भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् ।

वालिङ नगरपालिका(४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको थियो ।

जिपमा मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेका मतदाताहरु सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here