मझिमटार – शक्तिखोर सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने

काठमाडौं, १० जेठ । धादिङको मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने छ ।

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षदेखि मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग निर्माणको कार्य शुरु गर्ने उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here