घरघरमा स्मार्ट मिटर जडान गरिदै

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि घरघरमा स्मार्ट मिटर जडान गर्ने कार्यलाई विस्तार गर्ने भएको छ ।

परम्परागत मिटरलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले यस्तो नीति अघि सारेको हो ।

जसअनुसार विद्युत प्राधिकरणले ल्याएको स्मार्ट मिटरले विद्युतीय ऊर्जाको खपत, भोल्टेज स्तर, करेन्ट, पावर फ्याक्टर लगायत विभिन्न सूचना रेकर्ड राख्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here