कम्पनीमार्फत मात्र घरजग्गा किनबेच गर्नु पर्ने, दलाललाई निरुत्साहित

काठमाडौं, १५ जेठ । सरकारले देशभर आधिकृत संस्थाबाट मात्र घरजग्गा विक्री गर्नुपर्ने व्यवस्था घोषणा गरेको छ ।

देशभर अधिकतम घरजग्गा कारोबार दलालमार्फत मात्र भइरहँदा सरकारले अब विशिष्टीकृत संस्था (कम्पनी)बाट मात्रै कारोबार गर्न पाउने व्यवस्था गर्न लागिको हो ।

यसका लागि पहिलो चरणमा महानगर पालिका र उपमहानगर पालिकामा लागु गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here