सिंहदरबारबाट ग्यास सिलिन्डर हटाएर विद्युतिय चुलो जडान गरिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपिग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ ।

त्यस्तै सिंहदरबार परिसरभित्रबाट आगामी साउनभित्र सबै ग्यास सिलिन्डर हटाएर विद्युतिय चुलो जडान गरिने बताइएको छ । विस्तारै काठमाडौैं महानगर पालिकालाई ग्याँस मुक्त बनाउने सरकारको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here