जागिरको खोजिमा हुनुहुन्छ ? काठमाडौं–तराई/मधेश द्रुतमार्गमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं, १ असार । नेपाली सेनाले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ ।

काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजना जंगी अड्डाले आइतबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले १५ दिनभित्रमा शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजातसहित आवेदन दिनका लागि सेनाले भनेको छ ।

प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्टका रुपमा कर्मचारी माग गरिएको सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here