काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ । आइतवार बिहान ८ बजेर १३ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here