खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

काठमाडौं । पूर्वी नेपालको खोटाङको मातिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार खोटाङमालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८स् १३ बजे भुकम्प गएको हो।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

खोटाङ आसपासमा भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here