सेञ्चुरी बैंक प्रभुमा गाभिने समझदारी

काठमाडौं, १५ साउन । सेञ्चुरी बैंक अन्ततः प्रभु बैंकमा गाभिने भएको छ । सेञ्चुरी बैंकलाई प्रभुले एक्वायर गर्नेबारे आइतबार समझदारी भएको हो । सेन्चुरी गाभिएका कारण बैंकको नाम ‘प्रभु’ रहने छ ।

दुबै बैंकबीच समान अर्थातः १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी भएको छ । यसको अन्तिम निर्णय भने डीडीए पछि मात्र निश्चित हुने भएको हो ।

सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन जना सेन्चुरीबाट हुने र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रहने समझदारी समेत भएको छ । मौद्रिक नीतिले आगामी पुससम्म मर्जर तथा प्राप्तीलाई प्रोत्साहन नीति लिएका कारण वाणिज्य बैंकहरु धमाधम यसतर्फ आकर्षित भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here