काठमाडौं, २५ साउन । बालाजुको बाइपासमा आगालागी भएको छ। बाइपासस्थित जुत्ता कारखानमा आगलागी भएको प्रहरीले जनाएको छ ।
अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न बाँकी छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.