जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतमा समस्या छ ? यसो गर्नुहोस्

काठमाडौं । जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतका विषयमा समस्या भए निवेदन पाइने छ ।

राष्ट्रिय भूमि आयोगले मंगलवार एक सूचना जारी गर्दै जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन आग्रह गरेको हो ।

३५ दिनभित्र निवेदन जिल्लास्थित भूमि आयोग कार्यालयमा पुगिसक्नुु पर्ने उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here