गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here