एनआईसी एशिया लघुवित्तमा जागिरको अवसर

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदहरुमा आवेदन माग गरेको छ ।

लघुवित्तले आइतवार एक सूचना प्रकाशित गर्दै ७ पदका लागि कर्मचारी मागेको हो योग्य आवेदकहरु हरुले असोज ९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

माग गरिएको कर्मचारीमा सहायक प्रबन्धक देखि कनिष्ट सहायकसम्म विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी लघुवित्तको वेबसाइट http://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here