जापानको नारिता उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुँवा देखिएपछि…

फाइलफोटो

काठमाडौं । जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ ।

गएराति काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । जहाजमा १८४ यात्रु थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here