निर्वाचन क्षेत्र वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी, कहाँ कति खर्च गर्न पाउने ?(पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको छ ।

खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ ०७४ को भन्दा प्रति उम्मेदवार सात लाख रुपैयाँसम्म खर्च बढाउने प्रस्ताव गरिएको छ ।

त्यो निर्वाचनमा प्रतिनिधिसभातर्फ २५ लाखको खर्च सीमा निर्धारण गरिएको थियो । योपटक ३३ लाख पुर्याउने आयोगको प्रस्ताव छ ।

कहाँ कति खर्च गर्न पाउने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here