किष्ट मेडिकल कलेजले भन्यो– सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार भएन, अवस्था चिन्ताजनक

काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।

ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ।

मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here