नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, बिहीबारदेखि सेयर कारोबार रोक्का

काठमाडौं २७, असोज । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई कम्पनीबीच बुधबार एक आपसमा गाभ्ने तथा गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मर्जरमा जाने भएसँगै दुवै कम्पनीको सेयर कारोबार बिहीबर देखि रोक्का गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here