सामान्य घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फाइलफोटो

काठमाडौं, २८ असोज । शुक्रबार सुनचाँदीको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुन तोलामा एक सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँ घटेर कारोबार मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ भएको छ।

बिहीबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here