१५२ रुपैयाँ नाघ्यो पाउण्ड स्टर्लिङको भाउ, कति पुग्यो अमेरिकी डलर ?

काठमाडौं, १४ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सामवारको लागि एक अमेरिकी डलरको १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ ।

युरो एकको खरिद दर १३१ रुपैयाँ २० पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

पाउण्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ९० पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १५ पैसा र बिक्री दर १३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४२ पैसा र बिक्री दर ८४ रुपैयाँ ४ज्ञ पैसा तोकिएको छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २० पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ३ पैसा र बिक्री दर ३५ रुपैयाँ १९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here