घ्याल्चोकमा भेटियो नयाँ प्रजातीको फटयांग्रा

तस्बिर सामाजिक सञ्जाल

काठमाडौं, १९ कात्तिक । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकमा नयाँ प्रजातीको फटयांग्रा फेला परेको छ ।

घ्याल्चोकबाट भुइँफड्के (फटयांग्रा)को एक नयाँ वंश तथा प्रजाति पत्ता लागेको हो । कीट वैज्ञानिक मदन सुवेदीले सो फटयांग्रा पत्ता लगाएका हुन् ।

उक्त फट्यांग्राको नामाकरण श्री नेत्रज्योति आधारभूत विद्यालयको नामबाट गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here