सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । विहीवार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबि सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँले कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here