विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शनिवारको लागि एक अमेरिकी डलरको अमेरिकी डलर एकको खरिद दर अधिकतम डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ २६ पैसा तथा बिक्री दर १३५ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५५ रुपैयाँ ४६ पैसा र बिक्री दर १५६ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३७ रुपैयाँ ०६ पैसा र बिक्री दर १३७ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८९ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३२ पैसा र बिक्री दर १८ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here