रिडी पावरको बम्पर लाभांश घोषणा, बोनस कति ?

काठमाडौं। रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले गत आवको मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीकोआगामी वार्षिक साधरणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here