विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शनिवारको लागि अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३० रुपैयाँ ४२ पैसा, युरोपियन युरो एकको खरिदमा १३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १३७ रुपैयाँ १८ पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६४ पैसा रहेको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ र सिङ्गापुरे डलर एकको खरिदमा ९६ रुपैयाँ १० पैसा र बिक्रीमा ९६ रुपैयाँ ५५ पैसा तोकिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here