काभ्रेकाे बेथानचाेकमा ‘रिजर्भ बस’ दुर्घटना १७ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बस दुर्घटना भएको छ ।

ढुङ्खर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

बनेपा नगरपालिका ११ बाट ब्रतबन्धका लागि बनेपा ५ च्याल्टी पुगेर फर्कँदै गरेको बस दुर्घटना हुँदा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here