लगातार उकालो लाग्दै सुनको भाउ, एकैदिन तोलाको १ हजारले बढ्यो

काठमाडौं, २८ मंसिर । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख १ हजार रुपैयाँ पुगेको हो । मंगलबार सुन तोलाको १लाख रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here