महालक्ष्मी विकास बैंककाे लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ६.४७ प्रतिशतर नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here