काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति १० बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

© 2026 Cloud Patrika. All Rights Reserved.