काठमाडौं । हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ ।हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।
सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल समेत घटेको छ। हिमपातपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन्।

© 2026 Cloud Patrika. All Rights Reserved.