धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको बक्यौता महसुल असुलीका लागि बिजुली काट्ने भएको छ ।

भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुलीको ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल नतिरेपछि धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्न पत्रचार गरेको हो ।

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here