एजेन्सी । टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २३०० पुगेको छ भने हजारौँको संख्यामा घाइते भएका छन्।
बीबीसीका अनुसार १० घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि मानवीय क्षति बढेको हो। ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ।