काठमाडौं । टर्कीमा फेरि ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परि तीन जनाको मृत्यु भएको ।
सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति भूकम्प गएको हो ।
भूकम्पको सिरिया र टर्कीमा गरी ६०० भन्दा धेरै घाइते भएको छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.