लुकाकुको निर्णयक गोलले इन्टर मिलानको जित

एजेन्सी । च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले पोर्टोलाई १–० ले पराजित गरेको छ । १० खेलाडीमा सीमित पोर्टोविरुद्ध खेलको ७८औं मिनेटमा लुकाकुले गरेको गोल नै जितको लागि पर्याप्त भयो । अब १४ मार्चमा पोर्टोमा मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके इन्टर क्वाटरफाइनलमा पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here