गौतमबुद्ध विमानस्थलबाट जजिराले सातामा तीन उडान गर्ने

फाइलफोटो

काठमाडौं । जजिरा एयरवेजले फागुन २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिवार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ ।

कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँमा विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here