यसरी मनाइयाे गाईजात्रा, हेर्नुहाेस् १० तस्वीरमा

काठमाडाैं, ३१ साउन । काठमाडाैं उपत्यका लगायत देशभरका विभिन्न स्थानमा बसाेबास गर्ने नेवार समुदायले आज दिवङ्गत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि गाईजात्रा पर्व मनाएका छन् ।

देशका विभिन्न भागमा निकालिएकाे गाईजात्राकाे तस्वीरहरू यस्ता छन्ः

भक्तपुर

खाेटाङ

तेस्राेलिङ्गी

बसन्तपुर

तस्वीरहरू सबैः रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here